काठमाडौं– सशस्त्र प्रहरीमा एक साता अघि बढुवा भएका एआईजीलाई प्रदेशमा खटाउने तयारी भएको छ । सरकारले प्रदेशमा प्रहरी र सशस्त्रका डिआईजी राख्ने निर्णय गरेकै बेला सशस्त्रमा भने प्रदेशमा एआईजी खटाउने तयारी भएको हो । मुख्यसचिव लोकदर्शन रेग्मीको स्वार्थमा सशस्त्रमा एआईजी प्रदेशमा खटाउने तयारी भएको हो । उनले मन्त्रिपरिषदको अन्तिम बैठकबाट भएपनि आफुले निर्णय गर्ने आश्वासन…