प्रहरीमा आईजिपी अर्याल र एआईजी चन्दबीचको बिवाद सतहमा, निमित्तको जिम्मेवारी एआईजी जोशीले पाए

काठमाण्डौ–नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले वरियताक्रम मिचेर निमित्त आईजीपीको जिम्मा एआईजी माधव जोशीलाई दिएको खुलासा भएको छ । इन्टरपोलको ८६ औ सम्मेलनमा भाग लिन अर्याल शनिवार चीन गएपछि उनले निमित्तको जिम्मा भने जोशीलाई दिएका हुन । एआईजी जोशी हाल प्रहरी मुख्यालयमा प्रशासन विभागको प्रमुख छन् ।       अर्यालसंगै भ्रमण दलमा वरियतामा एक नम्बरमा…