सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीको दिनहुँ त्रास

कञ्चनपुर — सीमा क्षेत्रमा पर्ने कञ्चनपुरको महाकाली नगरपालिका–१० कुतियाकभरका पुरन सुनारले दुई वर्षअघि आफ्नो घरको आँगनमा आँपको बिरुवा रोपे । उक्त बिरुवा दशगजामा रोपेको भन्दे भारतीय सुरक्षाकर्मी घरमै पुगेर पुरनलाई धम्काउन थाले । दिनहुँको धम्की र त्रासपछि स्थानीयले छलफल गरी बिरुवा हटाउने सहमति भयो । तर पुरनलाई भने सीमा क्षेत्रमा आउजाउ गर्न समस्या हुन थाल्यो । उनले २/३ महिना…