नेपाल-भारत सैन्य अभ्यास मंगलबारदेखि सालझण्डीमा हुने

काठमाण्डु -  नेपाल- भारत संयुक्त सैन्य अभ्यास मंगलबारदेखि रुपन्देहीको सालझण्डीमा सुरु हुने भएको छ । लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य अभ्यासको १८औँ संस्करण मंगलबारदेखि रुपन्देहीको सालझण्डीमा हुने संयुक्त सैन्य अभ्यास यहि पुस २९ गते सकिने भएको हाे । ‘सूर्यकिरण’ नामक बटालियनस्तरीय संयुक्त सैन्य अभ्यास जङ्गल युद्ध, भौगोलिक रुपमा अति कठिन स्थलमा आतङ्कवादविरुद्धको…