काठमाण्डु- एसिया कपको सुपर फोरमा आज पाकिस्तान र भारत भिड्ने भएका छन् । आइतबार वर्षाको कारण खेल स्थगित भएपछि पुनः दुवै टोलीबीचको खेल हुन लागेको हो । आइतबार कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । लगातार वर्षाको कारण…