काठमाण्डु- एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणका लागि नेपाली महिला टोली म्यानमार पुगेको छ । आइतबार राति त्यसतर्फ प्रस्थान गरेको नेपाली टोली सोमबार दिउँसो म्यानमारको याङगोन पुगेको हो । छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा चीन, म्यानमार र चाईनिज ताइपे रहेका छन् । छनोटका लागि मुख्य प्रशिक्षक याम…