काठमाण्डु- पर्सि असार २८ गते (बिहिबार) देखि एसिसी इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता प्रारम्भ हुँदैछ । नेपाल समेत सहभागी यो प्रतियोगितामा नेपाल भारत तथा पाकिस्तानको ए टिम सम्मिलित युएई सहितको ‘समूह बि’ मा परेको छ । त्यस्तै ‘समूह ए’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् । यो प्रतियोगितामा पाँच टेस्ट देशको यू २३ टिमले…