नेपाली ब्याटरको खराब प्रदर्शन, १५७ रनमै अलआउट

काठमाण्डु- नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न नसकेपछि कतारसँगको खेलमा नेपालले १५७ रनमै सिमित भएको छ । एसीसी प्रिमियर कप अन्तर्गत बिहीबार टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन मात्र बनाएको हो । नेपालले शुरूआतदेखि नै विकट गुमाउँदै गयो । नेपालका लागि सन्दीप लामिछानेले ४२, रोहित पौडेलले २७, आसिफ शेखले…