काठमाण्डु - कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार समूह चरणका ४ खेलहरु हुँदैछन् । विश्वकपमा शुक्रबार समूह 'एच' र समूह 'जी' को दुई दुई खेलहरु हुनेछन् । समूह 'एच' अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । यस…