नेपाली फुटबल विकासमा चीनको साथ

काठमाडौं– नेपाली फुटबल विकासका लागि चीनले अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेको छ। काठमाडौं आएका चीनको फुटबल संघका अध्यक्ष चाई झिन्हुआ र अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले चार वर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हु्न्। जसअन्तर्गत फुटबलका क्षेत्रमा सहकार्य हुनेछ। सम्झौतापछि आयोजित समारोहमा एन्फा अध्यक्ष शेर्पाले नेपाली फुटबलको विकासमा योगदान गर्ने…