आईपीएल : राजस्थान र पञ्जाब तथा दिल्ली र गुजरात खेल्दै

काठमाण्डु - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई वटा खेल हुँदैछ । पहिलो खेलमा राजस्थान रोयल्स र पञ्जाब किङ्गस खेल्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे जयपुरमा हुनेछ । राजस्थान १२ खेलमा छ अङ्कसहित नवौं स्थानमा छ । ११ खेलमा १५ अङ्कसहित पञ्जाब तालिकाको तेश्रो स्थानमा छ । यस्तै अर्को खेलमा…