विश्वकप क्रिकेट छनोट : नेपाल फिल्डिङ गर्दै

काठमाडौँ– जिम्बावेमा जारी आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गतको प्लेअफ खेलमा अहिले नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ । जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा अहिले नेपाल एक दिवसीय मान्यता पाउनका लागि पपुवा न्युगिनीको सामना गरिरहेको छ । यस खेलमा नेपाल विजयी भए एक दिवसीय मान्यता पाउने सम्भावना बलियो हुनेछ । त्यसैले पनि नेपाललाई आज जित्नै पर्ने…