चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीका बीचमा आपसी अनुभव आदान–प्रदान गर्न आयोजित यस कार्यक्रमप्रति खुसी व्यक्त गर्दछु । चिनियाँ कम्युनिष्ट पार्टीले हासिल गरेको सफलताले विश्वभरीका कम्युनिष्टलाई गौरवान्वित बनाएको छ । कम्युनिष्ट पार्टी स्थापनाको झण्डै १०० वर्ष र जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्षगाँठको यस अवसरमा सम्पूर्ण चिनियाँ जनता र कमरेड सि जिनपिङ नेतृत्वको…