पत्रकारलाई सडक सुरक्षा रिपोर्टिङ्ग तालिम : आवस्यकता र महत्व

हरिहरसिंह राठौर धादिङ – हामी पत्रकारको चाहना सकेसम्म दुर्घटनाका समाचार लेख्नै नपरोस् भन्ने हो । तैपनि दुर्घटना दैनिक हुन्छ हुने गर्छ । दुर्घटना शुन्यमा झार्न सकिन्न तर विभिन्न विधी र प्रकृया अपनाएर न्युनीकरण गर्न अवस्य पनि सकिन्छ । पत्रकारले लेखेका दुर्घटनाका समाचारले सडक सुरक्षा निती तय गर्ने निती निर्माताहरुका आंखा खुल्न सक्छन् । दुर्घटना हुन…