नयां दिल्ली – सेवा, त्यो पनि निःस्वार्थ। सुन्दा सामान्य लागेपनि सेवामा समर्पित हुन भने निकै कठीन छ। बिना त्याग र समर्पण सेवा सम्भव हुन्न । र,समाजसेवाका लागि समर्पण अत्यावश्यक मानिन्छ ।आजको युगमा सेवा भावको अभाव धेरै महसुस हुन्छ ।लाग्छ, आजको युग स्वार्थी युग हो । आजको स्वार्थी दुनियामा सेवाभाव भएका मानिस धेरै कम भेटिन्छन्। बजारमा…