बेगम हजरत महल तथा चाँदकुँवरको नेपाल प्रवास

शरदचन्द्र ओझा  काठमाडौँ – अवधकी बेगमको नामले चिनिने बेगम हजरत महल (१८२० – ७ अप्रिल १८७९), नवाब वाजिद अलि शाहकी द्वितीय रानी थिइन् । अंग्रेजहरूको आक्रमणले गर्दा उनका पति कलकत्तामा निर्वासित भएपछि अवधको सत्ताको बागडोर सम्हालेकी थिइन् । यिनले आफ्नो पुत्र सहाजादा बिर्जिस कादरलाई अवध(लखनउ) को बादशाह पनि घोषित गरेकी थिइन् । तर, केही समय…