कोरोनाकालमा फक्रिएको फूल !

– मञ्जु राई बाल्यकालदेखि नै फूल देखेपछि भुतुक्कै हुने म, कतै घुम्न गयो कि मेरो आँखा फूल र बोटविरुवा हेर्न नै लालायित हुन्थे । मलाई फूल बगैंचा घुम्न जति आनन्द लाग्छ, त्यति अरु कतै जाँदा पनि लाग्दैन । म मेरो घरमा भएको बोटविरुवा र फूलहरूसँग हरदम बोल्न र गफ गर्न मन पराउँछु । यद्यपि यो…