दिल्ली विधानसभा निर्वाचन हुँदै

काठमाण्डु- दिल्ली विधानसभाको ७० सिटका लागि बुधबार मतदान भइरहेको छ । लोकसभा निर्वाचनमा इन्डिया गठबन्धनको हिस्सा रहेका पाँच दल यसपटक एकअर्का विरुद्ध प्रतिस्पर्धा गरिरहेका छन् । यसमध्ये, आम आदमी पार्टी (आप) र कांग्रेस सबै ७० सिटमा आमने सामने छन् । भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) ले ६ सिटमा उम्मेदवारी दिएको छ । भारतीय कम्युनिस्ट पार्टी–माक्र्सवादी (सीपीएम)…