काठमाण्डु – नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा सम्भावना भएकी गायिका मन्दिरा थापा मगर र गायक राजु परियारको स्वरमा रहेको मौलिक भाकामा आधारित गीत ‘कल कल बगेको खोली’को भिडियो डिजिटल बजारमा यूट्युबमार्फत सार्वजनिक भएको छ । गीतमा प्रेमीप्रेमिकाबीचको मायालाई निकै आकर्षक रूपमा प्रस्तुत गरिएको छ । मौलिक लयमा सिर्जना भएकाले आमदर्शक तथा स्रोताले ‘कलकल बगेको खोली’…