‘समृद्ध नेपाल, सुखी नेपाली’ मेरो सपना हो : प्रधानमन्त्री

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आफ्नो सपना रहेको बताएका छन् । श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्ड स्कुलले आयोजना गरेको ‘युवा अन्तक्र्रिया कार्यक्रम’मा विद्यार्थीहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफ्नो सपना सुखी नेपाली बनाउनु रहेको बताएका हुन् । विद्यार्थीहरूले ओलीलाई नेपालको भलाइका लागि तपाईँले देखेको सबैभन्दा ठुलो सपना…