काठमाण्डु - सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्रको मनोबल बढाउँदै परिणाममुखी कार्य गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न ग्रहण गर्दै उनले संगठनलाई थप उचाइमा पुर्याउनका लागि समेत आफूले काम गर्ने उनले बताए। उनले सरकारको सय बुँदे शासकीय सुधारको कार्ययोजना अनुसार सशस्त्र प्रहरी बलले गर्नुपर्ने कार्यहरूलाई पुरा गर्न…