गोंगबु जोजो अपरेशनः कसरी सम्भव भयो छोराछोरीको आँखै अगाडि यस्तो क्रुर हत्या ?

निशेष खनाल काठमाण्डु – प्रहरीले रोल्पाका कृष्णबहादुर बोहराका हत्यारालाई सार्वजनिक गरेको छ । आइतबार गोंगबुमा मृत भेटिएका बोहराको हत्यामा संलग्न भएको आरोपमा कल्पना मडवारी पौडेल र उनकी कक्षा १० मा अध्यनरत १५ वर्षीया छोरीलाई चितवनबाट पक्राउ गरेको हो । उनकी छोरी एसईईको तयारीमा थिइन् । प्रहरीले ‘जोजो अपरेशन’को नाम दिएको उक्त घटना यौन विषयसँग जोडिएको…