काठमाडौं- महानगरीय अपराध अनुसन्धान महाशाखाले ‘चोरी तथा लुटपाट घटना नियन्त्रण अभियान ०७७’ को सुरुवात गरेको छ । उपत्यकामा लकडाउनको समयमा चोरीका घटना बढेपछि अपराध महाशाखाले यस्तो अभियान सुरु गरेको हो । अपराध नियन्त्रण महाशाखाका प्रमुख एसएसपी दिपक थापाले चोरी तथा लुटपाटका घटनाहरूको नियन्त्रणका लागि महाशाखाले अभियान सुरु गरेको जानकारी दिंदै त्यसका लागी विभिन्न निकायहरूसंग समन्वय…