तनावले वास्तवमै कपाल खैरो हन्छ ? यसो भन्छन् वैज्ञानिक

न्यूयोर्क – अधिक तनावले कपाल उमेर अगावै खैरो हुने नयाँ प्रमाणले देखाएको दावी वैज्ञानिकहरुले गरेका छन् । नेचर जर्नलमा प्रकाशित यो अनुसन्धान रिपोर्ट अमेरिकाको मासाचुसेट्समा रहेको हार्भड युनिभर्सिटीका टोलीले सञ्चालन गरेका हुन् । मुसामा विषादी प्रवेश गराएर पीडाको समयमा अनुसन्धान गर्दा मुसाको कपाल ४ साताको अवधिमा सेतो भएको थियो । यसले वैज्ञानिकहरुलाई तनावले कपाल खैरो…