दुर्गा खड्का काठमाडौं - सिनामंगलमा रहेको काठमाडौं मेडिकल शिक्षण अस्पतालमा उपचार गर्न गएका विरामीमाथि चरम लापरबाही भएको छ । रजिता खड्का (बिरामी)को नाम, उमेर, लिङ्ग र इसिजी रिर्पोटमा नाम उमेर लिङ्ग लगायतका विवरण फरक-फरक भएपछि मेसिनको दोष दिंदै अस्पताल प्रशासन आफ्नो लापरबाहीवाट पन्छिन खोजेको छ । विहीबार उपचार गर्न गएकी रजिता खड्का बिरामीको टिकट र…