एजेन्सी - रुसको राजधानी मस्कोमा एउटा रोबोट वेश्यालय खुलेको छ,। मस्कोमा रोबोटलाई सेक्स डलको रूपमा सेवाका लागि राखिएको छ । यो मस्कोको पहिलो वेश्यालय हो । जहाँ रोबोटहरूले सेवा प्रदान गर्नेछन् । द सनमा प्रकाशित समाचार अनुसार सेक्स डल म्युजियमका नामले संचालित स्पेन र इटालीका ती वेश्यालयभन्दा मस्कोमा खुलेको वेश्यालय धेरै कुराले भिन्न रहेको बताइएको…