काठमाडौ - पछिल्लो समय चलचित्र प्रमोसनका लागि चलचित्र मेकरहरुले विभिन्न उपायहरु अपनाउने गरेका छन् । चलचित्र मिस्टर भर्जिनले पनि एक नयाँ प्रतियोगिताको घोषणा गरेको छ । मिस्टर भर्जिन टिमले सार्वजनिक भएको चलचित्रको ट्रेलरको प्यारोडी बनाउने प्रतियोगिताको घोषणा गरेको हो । प्रतियोगीतामा ट्रेलरको प्यारोडी बनाएर सहभागीता जनाउन सकिने छ । आफूले निर्माण गरेको प्यारोडी दर्शक स्रोताले…