नायिका साम्राज्ञीको ‘तिमीसँग’ ट्रेलर सार्वजनिक

काठमाडाैँ - नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘तिमीसँग’ ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा नाजिर हुसेन र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेका छन् । यही चैत २३ गते हलमा लाग्ने चलचित्रलाई नमन प्रोडक्सनले ल्याएको हो । चलचित्रको छायाँकनमा प्रमोद कार्की, सम्पादनमा विक्रम शाह र मिलन श्रेष्ठको रहेको छ भने संगीत राहुल मुखर्जी, दिपक पाठक र रिदम…