५० लाखको घडी लगाएपछि प्रियंकाको चर्चा

एजेन्सी – बलिउडकी अभिनेत्री प्रियंका चोपडा यतिबेला चर्चामा छिन् । अस्करको मनोनयन सार्वजनिक कार्यक्रममा उनले पहिरिएको पहिरनको चर्चा विश्वभरि भइरहेको छ । सोमबार आयोजित समारोहमा प्रियंका र उनका पति निकले २३ वटा क्याटोगरीको मनोनयन सार्वजनिक गरेका थिए । निलो रंगको पहिरनमा सजिएकी प्रियंकाको ड्रेसको मूल्य करिब ३ लाख नेपाली रुपैयाँ रहेको बताइएको छ । उनले…