काठमाण्डु – हिजो उच्च अंकले बढेको नेप्सेमा आज भने दोहोरो अंकले गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से आज १३.५६ अंकले घटेर २ हजार ९ सय ४६ दशमलब ५८ विन्दुमा थामिएको छ । त्यस्तै, आज १६ अर्ब ९९ करोड ७० लाख बराबरको कारोबार भएको छ । हिजो नेप्से ५३ दशमलव ४४ अङ्कले बढेर २९…