दुई वर्षकै न्युन बिन्दुमा झर्यो शेयर बजार, लगानीकर्ता हतोत्साहित

काठमाडौं- शेयर कारोवार दुई वर्षकै न्युन बिन्दुमा झरेको छ । सरकार गठन हुनेदेखि नै झर्दै आएको शेयर कारोवार आइतबार झरेर दुई वर्षकै न्यून विन्दूमा पुगेको हो । आइतबार विहान कारोवार शुरु भए देखिनै कारोबारमा लगातार गिरावट आउँदै नेप्से परिसूचक ४१ द्यशमलब ५६ अंकले घटेर १ हजार ३ सय ४ दशमलब ४३ विन्दुमा पुगेको छ ।…