‘बागेश्वर बाबा’ कहिले गर्छन् विवाह ? गुरुले दिए यस्तो जवाफ

काठमाण्डु – ‘बागेश्वर बाबा’ नामले परिचित बागेश्वर धामका कथावाचक धीरेन्द्र शास्त्रीको विवाहको प्रसंग पुनः एकपटक चर्चामा आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनका गुरु मानस मर्मज्ञ तुलसी पीठ सेवा न्यासका पीठाधीश्वर रामभद्राचार्य महाराजले बागेश्वर बाबाको विवाहबारे जवाफ दिएका छन् । हुन त यसअघि पनि शास्त्रीको विवाह प्रसंग चर्चामा आउने गरेको छ । उनको नाम कहिले…