एजेन्सी - इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू १२ वर्षपछि सत्ताबाट बाहिरिएका छन् । संसदमा भएको मतदानमा गठबन्धन सरकारका पक्षमा बढी मत खसेपछि उनी सत्ताबाट बाहिरिएका हुन् । मतदानमा नेतान्याहुको पक्षमा ५९ र विपक्षी गठनबन्धनले ६० मत खसेको थियो । योसँगै प्रजातन्त्रवादी समूहका नाफताली बेनेटले आगामी सरकारको नेतृत्व गर्ने भएका छन् । विपक्षी गठनबन्धनका तर्फबाट १ मत…