सैतीस वर्षीया महिलाले जन्माइन् एकै पटक दश सन्तान, श्रीमान छक्क

एजेन्सी - तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ, तर यो सत्य हो । दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएकी छन् । एकै पटकमा तीन वटाभन्दा बढी बच्चा जन्मिनुलाई दुर्लभ घटना मानिन्छ । सम्भावतः एकै पटक यति धेरै बच्चा जन्मिएको यो नै पहिलो घटना हो । पहिला गर्भवती अवस्थामा भिडियो एक्सरे गर्दा गर्भमा…