सुडान – सुडानी सरकार र विद्रोही समूहको गठबन्धनबीच भएको शान्ति वार्ता अन्तिम मितिसम्म कुनै निस्कर्षमा नपुगेपछि वार्तालाई थप तीन हप्ता लम्ब्याइएको छ । सुडान क्रान्तिकारी मोर्चा (एसआरएफ) का नौ विद्रोही समूहको गठबन्धन र खार्तुमका प्रतिनिधिहरूले फेब्रुअरी १५ सम्ममा वार्तालाई निष्कर्षमा पु¥याउने जिम्मेवारी दिइएको भएपनि उक्त समयसीमाभित्र वार्ता नटुङ्गिएको तर केही प्रगति भएको भन्दै वार्तालाई जारी…