सैन्य उपकरणमा भारत अमेरिका वा रुस कसमा निर्भर छ ? यसो भन्छन् विशेषज्ञ

एजेन्सी – प्रधानमन्त्री नरेन्द्र मोदीले २५ फेब्रुअरीमा विश्वका सबै शक्तिशाली देबकाबीच भारतीय सेना अमेरिकी सैनिकसँग सबैभन्दा बढी तालिम गर्ने बताएका थिए । अमेरिका र भारतीय सेनाबीचको पारस्परिक सम्बन्ध अत्यन्त राम्रो भएको पनि उनले बताएका थिए । यसको जवाफमा भारतले अमेरिकी एमएच–६० आर सीहक तथा अपाचे हेलिकप्टर किन्नुलाई सही भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी शब्दको…