सभामुखले पेलेर अगाडि बढ्न खोजे हामी पनि पछि हट्दैनौंः शेरबहादुर तामाङ (अन्तर्वार्ता)

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठक अवरुद्ध पार्दै आएको छ । नेकपा (एकीकृत समाजवादी) का १४ जना सांसदहरुलाई कारबाही नगरेको भन्दै एमालेले संसदको अवरोध जारी राखेको हो । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको पत्र कार्यान्वयन नगरेको भन्दै एमालेले भदौ २३ गतेदेखि संसद् बैठक अवरोध जारी राखेको हो…