काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा राजदूत हनान गोडरले गृहमन्त्री नियुक्त भएकोमा लामिछानेलाई बधाई ज्ञापन गरेका छन् । गृहमन्त्री लामिछानेले नेपाली नागरिकको इजरायलमा हालको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति, विपिन जोशीलाई सुरक्षित नेपाल फर्काउन पहल गर्ने…