एक चीन सिद्धान्तमा नेपालको समर्थन कायमै रहनेमा विश्वस्त छौं : चिनियां राजदूत यान्छी

काठमाण्डु- नेपालका लागि चिनियां राजदूत होऊ यान्छीले एक चीन सिद्धान्तमा नेपालको समर्थन कायमै रहने विश्वास व्यक्त गरेकी छन् । चिनियां राजदूत यान्छीले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल संधै प्रतिवद्ध रहेको एक चीन नीतिमा फेरी दृढतापूर्वक उभिने विश्वास व्यक्त गरेकी हुन् । उनले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे विज्ञप्ति जारी गर्दै ताइवान स्वतन्त्रताको मुद्दामा…