भारतले दियो बाढी-पहिरो प्रभावितका लागि तीन हजार टेन्ट र १० रबरबोट

काठमाण्डु – भारतले नेपालको बाढी तथा पहिरो प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । गृह मन्त्रालयमा आयोजित एक समारोहबीच भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणलाई तीन हजार टेन्ट र १० वटा इनफ्लेटेबल रबरबोट हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै राजदू्त श्रीवास्तवले समयमै उपलब्ध गराइएको यस राहत सामग्रीको समयमै वितरण गरी त्यसको सही उपयोग…