काठमाण्डु - महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने पुल बनाउनका लागी भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालसंग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको हो । भारतीय विदेशमन्त्री एस जयशंकरले बिहिवार टिवटरमा महाकाली नदीमा पुल बनाउनका लागि भारत र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने…