काठमाण्डु– चिनियां विदेशमन्त्री वाङ यी को नेपाल भ्रमणमा आउने मिति तय भएको छ । चिनियां विदेशमन्त्री वाङ चिनियां कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुख सोङ ताओसंगै नेपालको दुई दिने (चैत्र १२ र १३) उच्चस्तरिय भ्रमणको क्रममा काठमाण्डु आउंन लागेका हुन् । परराष्ट्रमन्त्रालय स्रोतले उनको भ्रमणको मिति टुंगो लागेको जानकारी दिएको छ । मन्त्री वाङ नेपाल हुंदै…