काठमाण्डु – भारत सरकारको आर्थिक सहयोगमा धनगढीस्थित नवनिर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवनको उद्घाटन गरिएको छ । धनगढीमा बनाइएको उक्त भवनको आज बुधबार भारतीय राजदूतावासका सचिव नवीन कुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले उद्घाटन गरेका हुन् । भारत सरकारको सहयोगमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत ४ करोड…