काठमाण्डु - सरकारले तीन देशका लागी राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफरिस गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको अघिल्लो दिन सरकारले बेलायतसहित दुई देशका लागी राजदूत सिफारीस गरको एक मन्त्रीले बताए । मन्त्रिपरिषदले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्यलाई बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको…