फिनल्याण्डले सहयोग गरेको स्वास्थ्य सामाग्री काठमाण्डु आइपुग्यो

काठमाण्डु – फिनल्याण्डले सहयोग गरेको स्वास्थ्य सामाग्री काठमाण्डु आइपुगेको छ । फिनल्याण्ड सरकारले सहयोग गरेको एफएफउ टु मास्क तीन लाख ५० हजार, एन ९५ मास्क एक लाख, ग्लोब्स दुई लाख ३२ हजार ५ सय, गाउन तीस हजार, फेस मास्क २४ लाख ९८ हजार, फेस सिल्ड तीन लाख ५० हजार सहयोग गरेको छ । नेपालका लागि…