काठमाण्डु – भारतीय राजदूत विनयमोहन क्वात्रा र स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ । आज मन्त्रालयमा राजदूत क्वात्रा र मन्त्री त्रिपाठीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई बधाइ दिएका थिए । साथै उनले कोभिड–१९ खोपको खरिद तथा आपूर्तिमा सहकार्य लगायत महामारीको सामना गर्ने साझा प्रयासहरूमा नेपाल सरकार,…