काठमाण्डु – चीनले नेपालसँग कुनै पनि सीमा विवाद नरहेको प्रष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यमहरुमा चीनले हुम्लाको लाप्चामा निर्माण गरिएका ९ वटा भवन निर्माण गरेको खबर बाहिरिएको थियो । नेपाल स्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सियाओलोंगले एक विज्ञप्ती जारी गर्दै चीनले नेपालसँगको सार्वभौमिकता र क्षेत्रिय अखण्डताको सम्मान गरेको बताएका छन् । ‘चीन र नेपाल मैत्री…