सरकारलाई राजदूतहरुको चेतावनीः नेपाली ४५ डिग्रीको तातो सडकमा बस्ने अवस्था आइसक्यो

काठमाण्डु – सरकारले खाडी मुलुकबाट गर्ने उद्धारको कार्यशैलीबारे सम्बन्धित देशका राजदूतहरुले असन्तुष्टी जनाएका छन् । कतार र मलेसियाका राजदूतहरुले सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धारमा चासो नदिएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभाको महिला तथा महिला तथा सामाजिक समितिको भर्चुअल मिटिङमा राजदूतहरुले जिउँदो श्रमिकलाई उद्धार गर्न स्पष्ट नीति नलिएको आरोप लगाए । उनीहरुले विदेशबाट…