एमसीसीबारे अमेरिकी धारणा :नेपालले चीनको प्रभावमा नपरी स्वतन्त्र निर्णय गर्नेमा आशावादी छौं

काठमाडौं - अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे जति विवाद भएपनि सो सम्झौताबारे नेपालले स्वतन्त्र निर्णय लिने बताएको छ । अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला ब्युरोकी प्रिन्सिपल डेपुटि एसिसटेन्ट सेक्रेटरी एलिस जी वेल्सले एसियाली मुलुकका पत्रकारहरुसंग बुधबार गरिएको एक भर्चुअल अन्तरक्रियामा नेपालले एक स्वतन्त्र राष्ट्रको रुपमा चीनको कुनै प्रभावमा नपरी स्वतन्त्र निर्णय गर्ने अपेक्षा  गरिन्।…