दावा फुटीले सम्हालिन राजदूतको कार्यभार

काठमाडौं – स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले आफ्नो कार्यभार सम्हालेकी छन् । उनले मंगलबारदेखि स्पेनको म्याड्रिडस्थित नेपाली दूतावासमा राजदूतको जिम्मेवारी सम्हालेकी हुन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पालाई स्पेनका लागि नेपालको आवासीय राजदूतमा नियुक्ती गरेकी थिइन् । उनी सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ…